यस सहकारीको स्थापना २०५५ साल श्रावण १२ गते भएको हो । स्थानीय २५ जना महिलाहरुको सक्रियतामा स्थापना भएको यो संस्था शेयर सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी उत्पादनशिल, आयमुलक,सीपमुलक उदेश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने, सदस्यहरुलाइ प्रतिस्पर्धात्मक दरमा व्याज दिने ,सदस्यहरुलाई आत्मानिर्भरता तर्फ उन्मुख गराउदै आय आर्जनको क्षमता बृद्धि गराउने, समाजमा आर्थिक सामाजिक विकासमा सहयोग पु¥याउने लगाएतका उदेश्य रहेको थियो । संस्था स्थापनाकालमा मासिक रु. १०/– बाट बचत संकलन गरि ऋण प्रवाहगर्न थालेको संस्था हाल २५ करोड भन्दा माथीको कारोबार गरिरहेको छ । ५२ औं राष्ट्रिय सहकारी दिवस २०६५ को अवसरमा डिभिजन सहकारी कार्यालय दोलखाले आŠनो प्रादेशिक क्षेत्र अन्र्तगतका सहकारी संघ सस्ंथाहरु मध्ये उत्कृष्ट कार्य गरे बापत साथै तथा ५७ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा यस संस्थका सचिवलाई उत्कृष्ट संचालकको रुपमा प्रसंसा पत्र प्रदान गरेको थियो ।
Read more- साेमेश थापा
रामेछाप जिल्लाको मन्थली गा.वि.स. मा २०५५÷०४÷१२ गते दर्ता भई साविक मन्थली गा.वि.स.को वडा नं. ७ र ८ कार्य क्षेत्र बनाई २५ जना महिला बाट मासिक रु. १०।– वचत संकलन गरी...
- Ramesh Kumar Udash
नवजागरण साकोस लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय स्तरमा समेत पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान, पुरस्कार र प्रोबेशन...
Mission
समुढायको आर्थिक, सामाजिक तथा साँस्कृतिक रmपान्तरण गर्ढै वातावरणय अनुकुलनर÷सँरक्षण तथा सम्बद्वन गरी उचित मुल्यमा वचत, ऋण, मनिट्रान्सफर तथा सढस्य सुरक्षा सम्बन्धी कार्यक्रमहरु सँचालन गर्ने ।...
Vision
"समुढायमा आघारित गतिशिल, प्रतिश्पर्धीे एवँ ढिगो वित्तिय सहकारी सँीस्थाू"...
Objectives
समुढायको आर्थिक, सामाजिक तथा साँस्कृतिक रmपान्तरण गर्ढै वातावरणय अनुकुलनर÷सँरक्षण तथा सम्बद्वन गर्ढै ढेहायमा उल्लेख भए बमोजिमका काम कार्यवाही गर्नुृ सँस्थाको उद्देश्य हुनेछ स् क) सँस्थामा सँलग्न सढस्यहरु र जनसमुढाय बीच स्वावलम्वन, पारस्परिक सहयोग एवँम मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने, ख) नियमितरुपमा सढस्यहरुवात निक्षेप प्राप्त...
