• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

Loan

Loan

लघु उद्यम / वित्त ऋण

लघु उद्यम / वित्त ऋण

सदस्यहरुको घरेलु उद्यम व्यवसायको लागि अधिकतम रु ५ लाखसम्मको पूँजीबाट उत्पादन सुरु गर्न सकिने (तेल मिल, साना होटल, कुटानी पिसानी मिल, सिलाई बुनाई, हस्तकला, हातेताने, मैन बत्ति, साबुन, दालमोठ, सिन्के...

कृषि तथा पशुपालन ऋण

कृषि तथा पशुपालन ऋण

एकीकृत कृषि (कुखुरा, बंगुर, माछा, हाँस) कृषि वन, तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरीद, मलखाद खरिद, कुखुरा पालन, माछापालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कफि...

औद्योगिक ऋण तथा व्यापारीक ऋण

औद्योगिक ऋण तथा व्यापारीक ऋण

सदस्यहरुको औद्योगिक व्यवसायको लागि रु ३ लाख भन्दा बढिको पूँजीबाट प्लास्टिक, फर्निचर, पस्मिना, कपडा, ग्रील, गार्मेन्ट, गलैँचा, कापी उद्योग, छापाखाना, ईटा उद्योग, क्रसर उद्योग, बेकरी,जुत्ता तथा चप्पल, मसला, हस्तकला, बिस्कुट...

व्यापारीक ऋण

व्यापारीक ऋण

आयात, निर्यात, होलसेल व्यापार, मिनी सुपर मार्केट, हस्तकला व्यापार, सुँनचाँदी व्यापार तथा मझौला खालका खरिद तथा विक्रि जन्य पसलहरु लगायतका व्यापारमा प्रदान गरिने ऋणलाई व्यापारिक ऋण भनिनेछ । क) साना...

बैदेशिक रोजगार ऋण

बैदेशिक रोजगार ऋण

सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीको लागि विदेशमा जान(श्रम ईजाजत पत्र र भिसा प्राप्त भए पछि मात्र) को लागि दिइने ऋणका लागि बैदेशिक रोजगार ऋण भनिनेछ । यस प्रकारको...

हायर पर्चेज ऋण

हायर पर्चेज ऋण

संस्थाको स्वामित्वमा आउन सक्ने खालको निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरीद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । १ ऋण प्राप्त गर्ने आधार क) यस प्रकारको...

आवास तथा जग्गा खरीद ऋण

आवास तथा जग्गा खरीद ऋण

यस प्रकारको ऋण सदस्यहरुले ऋण सदस्यहरुले व्यक्तिगत प्रयोजनका लागि घर, घडेरी खरीद नयाँ घर निमार्ण गर्न सम्पती जोड्न जग्गा खरीद गर्ने कार्यका लागि प्रदान गरिनेछ । यस प्रकारको ऋण संस्थाको...

खर खाँचो ऋण/अन्य ऋण

खर खाँचो ऋण/अन्य ऋण

यस प्रकारको ऋण सदस्यालाई घरायसी –औषधी उपचार, चाडपर्व, विवाह ब्रतन्ध तथा अन्य भैपरी आउने) कार्यको लागि प्रदान गरिनेछ । १ ऋणको अवधि यस प्रकारको ऋणको अवधि अधिकतम बढिमा १ वर्षको हुनेछ ...

आकस्मिक ऋण

आकस्मिक ऋण

सदस्या वा एकाघर परिवारमा अकस्मात पर्न आउने घटना –अकस्मात अस्पताल पु¥याउनु पर्ने अवस्थामा, डेलीभरी÷झाडा बान्ता÷हृदयघात, सर्पदंश दुर्घटना, दैविकप्रकोप, मृत्यू आदि) का लागि प्रदान गरिने ऋणलाई आकस्मिक ऋण भनिन्छ । १ ऋणको...

शैक्षिक ऋण

शैक्षिक ऋण

स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि प्रदान गरिने ऋण यस प्रकारको ऋण प्राप्तीको लागि ऋण सदस्य वा परिवारको भरपर्दाे स्थायी आयश्रोत पर्नेछ । १ ऋणको अवधि यस प्रकारको अवधि अधिकतम ५ वर्षको...