Introduction
यस सहकारीको स्थापना २०५५ साल श्रावण १२ गते भएको हो । स्थानीय २५ जना महिलाहरुको सक्रियतामा स्थापना भएको यो संस्था शेयर सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी उत्पादनशिल, आयमुलक,सीपमुलक उदेश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने, सदस्यहरुलाइ प्रतिस्पर्धात्मक दरमा व्याज दिने ,सदस्यहरुलाई आत्मानिर्भरता तर्फ उन्मुख गराउदै आय आर्जनको क्षमता बृद्धि गराउने, समाजमा आर्थिक सामाजिक विकासमा सहयोग पु¥याउने लगाएतका उदेश्य रहेको थियो । संस्था स्थापनाकालमा मासिक रु. १०/– बाट बचत संकलन गरि ऋण प्रवाहगर्न थालेको संस्था हाल २५ करोड भन्दा माथीको कारोबार गरिरहेको छ । ५२ औं राष्ट्रिय सहकारी दिवस २०६५ को अवसरमा डिभिजन सहकारी कार्यालय दोलखाले आŠनो प्रादेशिक क्षेत्र अन्र्तगतका सहकारी संघ सस्ंथाहरु मध्ये उत्कृष्ट कार्य गरे बापत साथै तथा ५७ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा यस संस्थका सचिवलाई उत्कृष्ट संचालकको रुपमा प्रसंसा पत्र प्रदान गरेको थियो ।
Mission
समुढायको आर्थिक, सामाजिक तथा साँस्कृतिक रmपान्तरण गर्ढै वातावरणय अनुकुलनर÷सँरक्षण तथा सम्बद्वन गरी उचित मुल्यमा वचत, ऋण, मनिट्रान्सफर तथा सढस्य सुरक्षा सम्बन्धी कार्यक्रमहरु सँचालन गर्ने ।
Vision
"समुढायमा आघारित गतिशिल, प्रतिश्पर्धीे एवँ ढिगो वित्तिय सहकारी सँीस्थाू"
Objective
समुढायको आर्थिक, सामाजिक तथा साँस्कृतिक रmपान्तरण गर्ढै वातावरणय अनुकुलनर÷सँरक्षण तथा सम्बद्वन गर्ढै ढेहायमा उल्लेख भए बमोजिमका काम कार्यवाही गर्नुृ सँस्थाको उद्देश्य हुनेछ स् क) सँस्थामा सँलग्न सढस्यहरु र जनसमुढाय बीच स्वावलम्वन, पारस्परिक सहयोग एवँम मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने, ख) नियमितरुपमा सढस्यहरुवात निक्षेप प्राप्त गर्नुका साथै उनिहरुले गरेका निक्षेपमा प्रतिस्पर्धात्मक ढरमा व्याज ढिने, ग) उत्पाढनशील, आयमूलक, सीपमूलक एवँ सढस्यको आधारमा सढस्यहरुलाई उचित व्याजढरमा ऋण प्रढान गर्ने, घ) आत्मनिर्भता तथा आत्म विश्वास सम्बन्घी धारणाबारे सढस्यहरुलाइ उत्प्रेरित गर्ने, ङ) सढस्यहरुलाइ आय आर्जन क्षमतामा वुुुद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलव्ध गराउनृ, च) सढस्यहरुको आर्थिक अवस्थामा सृधार गर्न सक्ने किसिमका अनय क्रियाकलाप सञ्चालन गर्ने, छ) साघरण जनताका आर्थिक अवस्थाको विकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सँगठनहरुको ढाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्ढ्रयि सँधको सढस्यता ग्रहण गर्नु, ज) ढातृ सँस्थाहरुबाट कुनै शर्त नराखी प्रापत हुने चन्ढा तथा अनुढान स्वीकार गर्नु, झ) आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भयका स्थानीय विकासको राष्ट्रय र अन्तर्राष्ट्रय सँस्थाहरुुसँग सहयोगात्मक भावना राख्ने, ञ) सढस्यहरुको समूद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम ढैनिक कार्य सँचालनका साथै चल–अचल सम्पत्ति आर्जन गर्ने क्रय–विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, चनढा ढिने, धिरैटी राख्ने, धितो बन्धक राख्ने आढि कार्य गर्ने, ट) सढस्यहरु तथा सँस्थागत विकासका लागि आय–आर्जन परियोजना सञ्चालन गर्ने, ठ) समाजका कमजोर वर्ग र निमन आय भएका व्यक्ति वा समुहको आर्थिक–सामाजिक उत्थानमा सहयोग पुुु¥याउने, ड) अन्य सँध–सँस्थाबाट ऋण लिने, ढ) सँस्थाको तरलतालाइ व्यवस्थित गर्न बैँक तथा वित्तिय सँस्थामा निक्षप राख्ने, ण) विभिन्न सँध सँस्थासँग समन्वय गरी रेमिटान्स (मनिट्रान्सफर) कार्य सँचालन गर्ने, त) सढस्य तथा सामुढायक हितको लागि सामाजिक क्रियाकलापहरु सँचालन गर्ने, थ) वातावरन अनुकुलन र साँस्कूतिक रुपान्तरण एवँ पर्यटन पर्वद्धनमा सहयोग गर्ने, ढ) सँस्था सँचालनको लागि आवश्यक भौतिक पृर्वाधारहरु व्यवस्थापन गर्ढै लाने, ध) सढस्यहरुको सुविधाका लागि सेवाकेन्ढ्र सँचालन गर्ने, न) सहकारी सँस्थाहरुसँग एकिकरण गर्ने गराउने, प) स्थानिय, राष्ट्रय र अन्तर्राष्ट्रय सँध सँस्थाहरुसँग समन्वय र सहकार्य गर्नै ।
