सहकारी विभागबाट जारी सहकारी मापदण्ड २०६८ को परिच्छेद ४ को उपदफा २५ को ५ अनुसार यो सुचना प्रकासित
श्री सम्पुर्ण शेयर सदस्यहरु
विषय ः– ब्याजदर परिमार्जन गरिएको वारे ।
प्रस्तुत विषयमा वित्तिय...
अनिवार्य बचत
प्रत्येक महिनाको तोकिएको समय अथवा सोभन्दा अगावै मासिक रुपमा जम्मा गर्ने गरी सदस्यले कबुल गरेको बचतलाई अनिवार्य बचत भनिनेछ । यस्तो बचतमा सदस्यले मासिक न्युनतम रु. १००।– देखि माथिको रकम...
बाल बचत
नाबालकका संरक्षित सदस्यहरुले मासिक रुपमा जम्मा गर्ने बचतलाई बाल बचत भनिनेछ । यस्तो बचतमा सदस्यले न्युनतम रु. २५।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ ।बाल बचत ः बाल बचत संरक्षित...
कारोवार बचत
संस्थाका सदस्यले आपूmसंग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा झिक्ने सुविधा भएको बचतलाई कायरोवार बचत भनिनेछ । कारोवार बचतमा सदस्यले न्यूनतम रु. १००।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ...
आवधिक बचत
संस्थाका सदस्यले निश्चित अवधि तथा ब्याजदरमा जम्मा गर्न सक्ने बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचतमा सदस्यले न्यूनतम रु. १०,०००।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ
आवधिक बचत सदस्य र...
दैनिक / मासिक बचत
संस्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलोमा गई अथवा सदस्यहरु आफै संस्थामा आई जम्मा गर्ने बचतलाई दैनिक दैनिक ÷मासिक बचत भनिनेछ । दैनिक बचतमा सदस्यले न्यूनतम रु. ५०।– र मासिक बचत सदस्यहरुले...
बाल भविष्य बचत
सदस्यका परिवार भित्र जन्मिएका बालबालिकाहरुको जन्मिएको ६ महिना भित्र खोलिने खातालाई बाल भविष्य बचत खाता भनिन्छ । यस्तो खाता खोल्दा संस्थाको तर्फबाट रु ५००।– खतामा थप जम्मा गरिने छ ।...